मन्त्रीपत्नी शिक्षक सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कैलालीको धनगढी-९ स्थित शिव माविमा उनले राहत शिक्षकका रूपमा काम गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र … Continue reading मन्त्रीपत्नी शिक्षक सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर